काठमाडौंमा ५२९ मत गणना : बालेनको अग्रता कायमै

काठमाडौंमा ५२९ मत गणना : बालेनको अग्रता कायमै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरमा ५२९ मत गणना भएको छ। काठमाडौं महानगरमा जसमध्ये मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन्। ५२९ मत गन्दा शाहले १७८ मत पाएका हुन्। 

त्यस्तै, दोस्रोमा कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १२० मत पाएकी छन् । तेस्रोमा रहेका एमालेका केशव स्थापितले ११० मत ल्याएका छन्।  

अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ३० मत पाएका छन् भने राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले २३ मत ल्याएका छन्। अहिले जनगणना जारी छ।

Logo