प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको वडामा कांग्रेस बिपीका उम्मेदवार विजयी भएका छन्।
डडेल्धुराको गन्यापधुरा वडा नम्बर १ रुवाखोलामा कांग्रेसका उम्मेदवारलाई हराउँदै कांग्रेस बिपी (करुवा चुनाव चिन्ह)का नरेश भण्डारी अध्यक्षमा विजयी भएका हुन् ।
भण्डारीले ६७३ मत ल्याए। कांग्रेस उम्मेदवारले ५४४ मत ल्याए ।





























प्रतिक्रिया