बुटवल उपमहानगर-१ मा कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी

बुटवल उपमहानगर-१ मा कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी

केन्द्रबिन्दु
0
Shares

बुटवल उपमहानगरपालिक-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत बिजयी भएका छ्न । 

उनी पुतली चुनाव चिह्नबाट चुनावी मैदानमा उत्रिएका थिए । सदस्यहरूमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

Logo