वीरगञ्जको मेयर-उपमेयरमा गठबन्धनको अग्रता

वीरगञ्जको मेयर-उपमेयरमा गठबन्धनको अग्रता

केन्द्रबिन्दु
0
Shares

पर्साका वीरगञ्ज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनमा साझा उम्मेदवार  राजेश मान सिंहले अग्रता लिएका छन् । जनता समाजवादी पार्टीका नेताबाट उम्मेदवार बनेका सिंहले ७९ मतकाम साथ अग्रता लिएका हुन् । 

नेकपा एमालेबाट एमाले–लोसपा साझा उम्मेदवार विजय सरावगीले ५३ मतका साथ सिंहलाई पछ्याइरहेका छन् । 

उपमेयरमा काँग्रेसबाट  सत्ता गठबन्धनका उम्मेदवार रहेका इम्तियाज आलमले ३९ मतसहित सुरुवाती अग्रता लिएका छन् । उनलाई लोसपाबाट एमाले–लोपसाका साझा उम्मेदवार पुरुषोतम लाल झाले  १२ मत ल्याएर पछ्याइरहेका छन्  । 

Logo