काठमाडौं महानगरमा बालेनको अग्रता कायम, स्थापित पछिपछि

काठमाडौं महानगरमा बालेनको अग्रता कायम, स्थापित पछिपछि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरको मतगणना जारी छ । मतगणनास्थलबाट दिइएको औपचारिक जानकारी अनुसार अहिलेसम्म काठमाडौं महानगरका १,२,३,४ र ३२ नम्बर वडाको मतगणना जारी छ ।

हालसम्म १३८५ मतगाणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बनाएका छन् । उनले ४५२ मत पाएका छन् । यस्तै एमालेका उम्मेदवार केशव स्थापितले ३८८ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले २४० मत पाएकी छन् ।

Logo