पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब पेट्रोल प्रति लिटर १७० रूपैयाँ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब पेट्रोल प्रति लिटर १७० रूपैयाँ

केन्द्रबिन्दु
0
Shares

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमले डिजेल, पेट्रोल र मट्टिलेतको मूल्य बढाएको हो। अब पेट्रोल १७० र डिजेल १५४ प्रति लिटर कायम भएको छ। 

शनिबार रातिदेखि लागू हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले  जानकारी दिए । 

Logo