सप्तरीको शम्भुनाथ नगरपालिकाको मतदानस्थलमा विवाद भएको छ।
वडा नं १२ मा खसेको मतभन्दा ४ वटा मत बढी भएपछि विवाद भएको हो।
मतपेटिकाको शिल खोलेको अवस्थामा भेटिएको एक राजनीतिक दलका प्रतिनिधिले जानकारी दिएका छन्।

प्रतिक्रिया