काठमाडौं अपडेट: ४ हजार ४५३ मत गन्दा बालेन शाह ७ सय मतले अगाडि

काठमाडौं अपडेट: ४ हजार ४५३ मत गन्दा बालेन शाह ७ सय मतले अगाडि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरको मतगणना जारी छ । मतगणना स्थलबाट दिइएको औपचारिक जानकारी अनुसार अहिलेसम्म काठमाडौं महानगरकामा स्वतन्त्र उम्मेदवार बालेन शाह अन्य उम्मेदवार भन्दा ७ सय मतले अगाडि छन्

हालसम्म ४४५३ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै छ । उनले १५८७ मत पाएका छन् । यस्तै एमालेका उम्मेदवार केशव स्थापितले ८८७ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले ८२२ मत पाएकी छन् ।

Logo