ललितपुर महानगरमा चिरिबाबु दोब्बर बढी मतले अघि, हरिकृष्ण पछिपछि

ललितपुर महानगरमा चिरिबाबु दोब्बर बढी मतले अघि, हरिकृष्ण पछिपछि

केन्द्रबिन्दु
0
Shares

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन दोब्बरभन्दा धेरै मतले अघि बढेका छन् ।

पछिल्लो मतगणना अनुसार महर्जनले ७ सय ६ मत ल्याएका छन् भने एमालेका हरिकृष्ण व्यञ्जनकारले ३ सय ३६ मत ल्याएको छन् ।

महानगरको १ नम्बर वडा  कुपण्डोलको मत गणना भइरहँदा नरसिंह व्यञ्जनकार ५ सय १५ मत ल्याएका छन् । कांग्रेसले यस वडामा ३ सय ४४ मतले पाउँदा एमालेका उम्मेदवारले ३ सय मत ल्याएका छन् । मतगणना जारी छ ।

Logo