काठमाडौं अपडेट: बालन र स्थापितबीच ९०८ मतको फरक

काठमाडौं अपडेट: बालन र स्थापितबीच ९०८ मतको फरक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरको मतगणना जारी छ । मतगणना स्थलबाट दिइएको औपचारिक जानकारी अनुसार अहिलेसम्म काठमाडौं महानगरकामा स्वतन्त्र उम्मेदवार बालेन शाह एमालेका केशव स्थापित भन्दा ९०८ सय मतले अगाडि छन् ।

स्वतन्त्र उम्मेदवार बालेन शाहले २०७२ मत पाएका छन् । यस्तै एमालेका उम्मेदवार केशव स्थापितले ११६४ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले १००६ मत पाएकी छन् ।

Logo