एमाले सचिव पद्मा अर्यालका श्रीमान् वडा सदस्यमै पराजित

एमाले सचिव पद्मा अर्यालका श्रीमान् वडा सदस्यमै पराजित

केन्द्रबिन्दु
0
Shares

एमालेकी केन्द्रीय सचिव पद्या अर्यालका श्रीमान् वडा सदस्यमै पराजित भएका छन्। उनका श्रीमान् लक्ष्मीपति पौडेल स्याङ्जाको वालिङ नगरपालिका-१ बाट सदस्यमा उठेका थिए।

जिल्ला समन्वय समिति प्रमुख बन्ने आसमा वडा सदस्य चुनाव लडेका उनी करिब पाँच सय मतान्तरसहित सदस्यमै पराजित भएका हुन्। 

पौडेललाई हराएर कांग्रेसका सम्भव अर्याल निर्वाचित भएका छन्।

Logo