काठमाडौंमा बालेन शाह एक हजार ३१३ मतान्तरले अग्रस्थानमा

काठमाडौंमा बालेन शाह एक हजार ३१३ मतान्तरले अग्रस्थानमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरको मतगणना जारी छ । मतगणना स्थलबाट दिइएको औपचारिक जानकारी अनुसार अहिलेसम्म काठमाडौं महानगरकामा स्वतन्त्र उम्मेदवार बालेन शाह एमालेका केशव स्थापित भन्दा १३१३ सय मतले अगाडि छन् ।

स्वतन्त्र उम्मेदवार बालेन शाहले २८२० मत पाएका छन् । यस्तै एमालेका उम्मेदवार केशव स्थापितले १५०७ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले १४४९ मत पाएकी छन् ।

हाल काठमाडौं महानगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।

Skip This
Skip This
Logo