वीरगंज महानगरमा जसपाका उम्मेदवार राजेशमान सिंहकाे अग्रता कायमै

वीरगंज महानगरमा जसपाका उम्मेदवार राजेशमान सिंहकाे अग्रता कायमै

केन्द्रबिन्दु
0
Shares

मधेश प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगंज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका तर्फबाट जसपाका उम्मेदवार राजेशमान सिंहले दुई हजार ६०४ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् । उनी निकटतम प्रतिद्वन्द्वीभन्दा १४१५ मतले अघि छन्। 

यसैगरी नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीकाे एक हजार १८९ मत छ। 

महानगरपालिकाको मतगणना अनुसार हाल वडा न १, २, ३१ र ३२ को मतगणना जारी छ। मतगणना गर्न लामो समय लाग्ने भएकाले अन्तिम नतिजा आउन एक साता लाग्ने छ।

Logo