भरतपुरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाललाई एमालेका विजय सुवेदीले उछिनेका छन्।
गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहालले २४६५ मत ल्याएकी छन् भने एमालेका विजय सुवेदी २४६८ मत ल्याएका छन्। यस्तै जगन्नाथ पौडेलले ८०५ मत ल्याएका छन्।
उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले २७०१ मत ल्याएका छन्। राप्रपाबाट हिमला गुरुङले १९७५ मत ल्याएकी छन्। भरतपुर महानगरपालिकामा अहिलेसम्म ६७७७ मत गणना भएको छ।





























प्रतिक्रिया