अछामकाे ढकारी गाउँपालिका अध्यक्षमा कांग्रेसका साउँद विजयी

अछामकाे ढकारी गाउँपालिका अध्यक्षमा कांग्रेसका साउँद विजयी

केन्द्रबिन्दु
0
Shares

अछामकाे ढकारी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएकाे छ। अध्यक्षमा प्रकाशबहादुर साउँद र उपाध्यक्षमा नेत्रकलादेवी शाही विजयी भएका हुन्।

साउँदले ३ हजार १८१ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धर्मबहादुर शाहीले २ हजार ५ ५५ मत पाए।

उपाध्यक्षमा कांग्रेसकै शाहीले ३ हजार १ सय मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका मायादेवी बुढाले २ हजार ५७३ मत पाइन् ।

Logo