कालिकोटको सान्नी त्रिवेणीमा बागी उम्मेदवार विजयी

कालिकोटको सान्नी त्रिवेणीमा बागी उम्मेदवार विजयी

केन्द्रबिन्दु
0
Shares

कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

माओवादी केन्द्रविरुद्ध बागी उम्मेदवारी दिएका महेश केसी विजयी भएका हुन् । केसीले १८२२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका डम्बरबहादुर शाहीले १६१८ मत पाएका थिए ।  

त्यस्तै, गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी पार्वती सिंह विजयी भएकी छन् । उनले १६५३ मत ल्याएर विजयी भएकी हुन् ।

Logo