भरतपुरमा विजयविरुद्ध अग्रता बढाउँदै रेनु

भरतपुरमा विजयविरुद्ध अग्रता बढाउँदै रेनु

केन्द्रबिन्दु
0
Shares

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छिन् ।

 मेयरमा माओवादी केन्द्रकी रेनुले ७३५१ मतका साथ अग्रता कायम राखेकी छिन् । रेनुलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले ७०२८ मत प्राप्त गरेका छन् । 

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३५६२ मत पाएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ८०९६  मत पाउँदा राप्रपाकी हिमला गुरुङले ५०८३  मत पाएकी छिन् ।

Logo