पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी

पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी

केन्द्रबिन्दु
0
Shares

पोखराको मतगणना स्थलमा तनाव सिर्जना भएको छ । वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको हो ।

कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीचमै भनाभन भएको बताइएको छ । 

त्यही घटनालाई लिएर एमालेका उम्मेद्वार र नेताहरुले नाराबाजी गरेका हुन् ।

Logo