६ जनामा कोरोना संक्रमण पुष्टि, ८ जना संक्रमणमुक्त

६ जनामा कोरोना संक्रमण पुष्टि, ८ जना संक्रमणमुक्त

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभर २ हजार ४७२ नमूना परीक्षण गर्दा ६ जनामा  कोरोना संक्रमण पुष्टि भएको हो । 

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ८ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १४७ जना सक्रिय संक्रमित रहेका छन् । 

पछिल्लो समय काेरोनाविरुद्धको खोप लगाउनेको संख्या ३५ हजार ८५२ रहेको छ ।

Logo