पोखरामा गठबन्धनले २ हजार भन्दा बढि मतको अग्रता बनाएको छ। मेयरमा धनराज आचार्यले २ हजार ३५ मतको अग्रता लिएका हुन् । उनले १६ हजार ४१९ मत पाउँदा एमालेका कृष्ण बहादुर थापाले १४ हजार ३८४ मत पाएका छन्।
उपमेयरमा गठबन्धनकी कोपीला रानाभाटको १६ हजार ६६५ मत आएको छ भने एमालेकी मन्जुदेवी गुरुङको १६ हजार ३९८ मत आएको छ ।































प्रतिक्रिया