काठमाडौं महानगरमा बालेन साह १० हजार ११३ मतले अगाडि

काठमाडौं महानगरमा बालेन साह १० हजार ११३ मतले अगाडि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन साहले १० हजार ११३ मतले अग्रता कायम राखेका छन् ।

पछिल्लो विवरणअनुसार ५४ हजार ६२१ मत गणना हुँदा बालेनले २१ हजार १११ मत पाएका छन्।

उनका निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले १० हजार ९९८ र कांग्रेसकी सिर्जना सिंहले १० हजार १७३ मत पाएकी छन् ।

Logo