वीरगञ्ज महानगरमा दोब्बर मतले गठबन्धन अगाडि

वीरगञ्ज महानगरमा दोब्बर मतले गठबन्धन अगाडि

केन्द्रबिन्दु
0
Shares

पर्साको वीरगञ्ज महानगरपालिकामा गठबन्धन एमाले भन्दा दाब्बर मतले अग्रता लिएको छ ।

पछिल्लो मतपरिणा अनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंह १६ हजार १ सय १३ मतसहित अगाडि छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सरावगीले  ८२०५ मत प्राप्त गरेका छन् ।  हालसम्म ३० हजार १ सय ३६ मत गणना भएको छ ।

उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले ११ हजार ४ सय ६३ मत प्राप्त गर्दा लोसपाका पुरुषोत्तमलाल झाले २२ सय ७३ मत प्राप्त गरेका छन् । 

Logo