विराटनगरमा कांग्रेसका नागेश कोइरालाको फराकिलो अग्रता

विराटनगरमा कांग्रेसका नागेश कोइरालाको फराकिलो अग्रता

केन्द्रबिन्दु
0
Shares

विराटनगर महानगरपालिकामा मत गणना जारी छ । गठबन्धनका तर्फबाट यहाँको मेयरमा नेपाली कांग्रेसका नागेश कोइरालाले हालसम्म २० हजार ६३ मत प्राप्त गरेका छन् । 

उनलाई पछ्याइरहेका नेकपा एमालेका सागरकुमार थापाले १५ हजार ४६ मत ल्याएका छन् ।यो महानगरको उपमेयर पदमा भने एमाले अगाडि छ। एमालेकी उम्मेदवार शिल्पा कार्कीले हालसम्म १७ हजार ३८६ मत ल्याएकी छन् भने जसपाका आरेन्द्र यादवले १० हजार २२५ मत प्राप्त गरेका छन् ।
 

Skip This
Skip This
Logo