ललितपुर महानगरमा हरिकृष्णभन्दा चिरीबाबु ७ हजार ७०३ मतले अगाडि

ललितपुर महानगरमा हरिकृष्णभन्दा चिरीबाबु ७ हजार ७०३ मतले अगाडि

केन्द्रबिन्दु
0
Shares

ललितपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका चिरीबाबु महर्जनले आफ्नो अग्रता कायमै राखेका छन् । 

पछ्ल्लिो समय ३४ हजार ३१९ मत गणना हुँदासम्म चिरीबाबुले १७ हजार ८९१ मत पाएका छन् । भने उनलाई पछ्याइरहेका एमालेका हरिकृष्ण व्यञ्जनकारले १० हजार १८८ मत मात्रै प्राप्त गरेका छन् । उनीहरूको मतान्तर ७ हजार ७०३ रहेको छ । 

त्यसैगरी राप्रपाका मेयर उम्मेदवार अष्टबहादुर महर्जनले एक हजार ४३६ मत ल्याएका छन् । उपमेयरमा गठबन्धनको तर्फबाट माओवादीका बाबुराज बज्राचार्यले ७ हजार १६८ मत पाएका छन् । एमालेकी मञ्जली शाक्यले ९ हजार ९३५ मत ल्याएकी छन् ।

Skip This
Skip This
Logo