काठमाडौंमा ७० हजार ३८९ मतगणना हुँदा बालेनले पाए २६ हजार ५९१, अग्रता कायमै

काठमाडौंमा ७० हजार ३८९ मतगणना हुँदा बालेनले पाए २६ हजार ५९१, अग्रता कायमै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ। ७० हजार ३८९ मतगणना हुँदा बालेनले २६ हजार ५९१ मत पाएका छन्।
 
नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १४ हजार १६५ मत प्राप्त गरेका छन्। यस्तै गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १३ हजार ५६२ मत पाएकी छन्।

Logo