चितवनको भरतपुर नगरपालिकामा ५३ हजार ३४६ मत गणनामा भएको छ। माओवादी केन्द्रकी रेनु दाहाल २१ हजार ८५ मतसहित अग्रस्थानमा छन्।
नेकपा एमालेका विजय सुवेदीले १७ हजार ८१८ मत पाएका छन् । रेनु र विजय विचको मतान्तर ३ हजार ३ सय ६७ रहेको छ ।

प्रतिक्रिया