पोखरा महानगर धनराजको अग्रता कायम, कसको कति मत ?

पोखरा महानगर धनराजको अग्रता कायम, कसको कति मत ?

केन्द्रबिन्दु
0
Shares

पोखरा महानगरपालिकामा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले प्रतिद्वन्द्वीलाई  ३ हजार ४४१ मतले पछि पारेका छन् ।

जारी मतगणनाको पछिल्लो विवरण अनुसार उनी २९ हजार ८०६ मतसहित अग्रस्थानमा छन् । नेकपा एमालेका कृष्ण थापाले २६ हजार ३६५ ल्याएका छन् ।

 त्यस्तै उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले ३० हजार १६७ मत ल्याउँदा गठबन्धनबाट कोपिला रानाभाटले ३० हजार २६० मत ल्याएकी छन् ।

Logo