महागढीमाई नगरपालिकामा कांग्रेस विजयी

महागढीमाई नगरपालिकामा कांग्रेस विजयी

केन्द्रबिन्दु
0
Shares

बाराको महागढीमाई नगरपालिकामा कांग्रेस विजयी भएकाे छ । 

मेयरमा कांग्रेसका उपेन्द्रप्रसाद यादव र उपमेयरमा तारादेवी कानु विजयी भएका हुन् । यादव ८ हजार ६ सय ७० सहित मेयरमा विजयी हुँदा निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार रामबाबुप्रसाद यादवले ७ हजार ३ सय ७६ मत ल्याए ।

उपमेयरमा निर्वाचित कानुले ७ हजार ९ सय ९७ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार पुष्पान्जली देवीले ७ हजार १० मत ल्याएकी छन् ।

Logo