पोखरा महानगरपालिकामा गठबन्धनबाट एकीकृत समाजवादीका प्रमुख उम्मेदवार धनराज आचार्यको मत ४० हजार कटेको छ ।
आइतबार विहानको मतपरिणाम अनुसार आचार्यको मत ४० हजार ४३४ रहेको छ । उनलाई पच्छ्याइरहेका नेकपा एमालेका उम्मेदवार कृष्ण बहादुर थापाको ३७ हजार १७४ मत छ । आचार्यलय सुरुबाटै अग्रता लिएका हुन् ।
महानगरको उपप्रमुख पदमा नेकपा एमालेकी मन्जुदेवी गुरुङको अग्रता छ । गुरुङको मत ४२ हजार ३१६ पुग्दा कांग्रेसकी कोपिला रानाभाटको ४० हजार ७०४ मत पुगेको छ ।





























प्रतिक्रिया