अगामी आर्थिक वर्ष २०७९र०८० का लागि वार्षिक नीति तथा कार्यक्रम वाचनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी संसद भवन पुगेकी छन्।
केही बेरअघि शीतल निवासबाट निस्केको राष्ट्रपतिको कारगेट माइतीघर मण्डल हुँदै संसद भवन नयाँ बानेश्वर पुगेको हो।
अपरान्ह ४ बजेदेखि राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम वाचन गर्दैछिन्। राष्ट्रपति संसद भवन आउने भएपछि शीतल निवासदेखि बानेश्वरसम्मको रुटमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो।





























प्रतिक्रिया