‘जोखिम बहन गर्ने सक्ने आर्थिक नीति तय गरिने’

‘जोखिम बहन गर्ने सक्ने आर्थिक नीति तय गरिने’

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिरहेकी छिन्।

संघीय दुई सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेकी हुन्। 

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उनले आन्तरिक तथा वाहिय कारणबाट अर्थतन्त्रको संरचनामा आउन सक्ने जोखिम बहन गर्ने सक्ने आर्थिक नीति तय गरिने बताइन् । 

प्रदेश र स्थानीय तहमा वस्तुगत आधारमा वित्तीय हस्तान्तरण गरिने समेत बताइन् । नेपालीले विदेशमा आर्जन गरेको आय र सिपलाई देश भित्र रोजगारी र स्वरोजगारीका क्षेत्रमा प्रयोग गर्ने र प्रोत्साहन दिने  उनको भनाई छ । 

Logo