कर प्रणाली पुनरावलोकन हुने

कर प्रणाली पुनरावलोकन हुने

केन्द्रबिन्दु
0
Shares

आगामी आर्थिक वर्षमा कर प्रणाली परिवर्तन हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यमान कर प्रणाली परिवर्तन गरि स्वच्छ बनाउने बताएकी हुन्। 

मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उनले व्यवसायीमैत्री कर प्रणालीलाई सरकारले जोड दिने बताइन्।
 

Skip This
Skip This
Logo