संसद् बैठक बस्दै, वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने

संसद् बैठक बस्दै, वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभा बैठक आज बस्दै छ ।

बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्‍ने भएको हो । बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूले धारणा राखिरहेका छन् । 

Skip This
Skip This
Logo