सरकारले स्थानीय तहमा निर्माणाधीन ६५५ अस्पतालका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको छ। ती अस्पतालको निर्माण सम्पन्न आगामी आर्थिक वर्षमा गरिने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।
अर्थमन्त्री शर्माले पुराना जीर्ण अवस्थामा रहेका अस्पताल भवनको समेत स्तरोन्नती गरिने बताउदै जेष्ठ नागरिकलाई विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्न २० वटा अस्पतालमा जेष्ठ नागरिक वार्ड सञ्चालनमा ल्याइने जानकारी दिए।





























प्रतिक्रिया