सरकारले गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गर्न चार करोड बजेट विनियोजन गरेको छ।
आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यसअघिका वर्षदेखि निरन्तरता दिँदै आएको उक्त कार्यक्रमलाई ४ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिएका छन् ।





























प्रतिक्रिया