कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि

कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि

केन्द्रबिन्दु
0
Shares

सरकारले आगामी आर्थिक वर्षदेखि कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्ने भएको छ । 

 

आइतबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बताएका हुन् ।

Logo