५ लाखसम्म कमाउनेले १ प्रतिशत मात्रै कर तिरे पुग्ने

५ लाखसम्म कमाउनेले १ प्रतिशत मात्रै कर तिरे पुग्ने

केन्द्रबिन्दु
0
Shares

सरकारले आयकरको सीमा हेरफेर गरेको छ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थनमन्त्री जनार्दन शर्माले पाँच लाख रुपैयाँसम्म कमाउने व्यक्तिले एक प्रतिशत मात्रै कर तिर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए।  

यस्तै दम्पत्तीको हकमा भने ६ लाख रुपैयाँसम्म कमाउँदा एक प्रतिशतमात्रै कर लाग्ने व्यवस्था गरिएको उनले जानकारी दिए।  

विद्यमान  व्यवस्थाअनुसार चार लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिले एक प्रतिशत र दम्पत्तीले चार लाख ५० हजार रुपैयाँसम्म कमाउँदा एक प्रतिशत कर लाग्ने लाग्ने व्यवस्था छ।

Logo