लिभरपुलका स्टार फर्वाड मोहम्मद सलाहले पिएफए फ्यान्स २०२१-२२ वर्ष खेलाडीको अवार्ड जितेका छन्।
उनले म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुरुएनलाई पछि पार्दै उनले यो अवार्ड जितेका हुन्।
सलाहले टोटेनह्याम हट्सपरका सन मीनसँगै समान २३ गोल गर्दै प्रिमियर लिगको गोल्डेन बुट जितेका थिए।
सलाहले यो सिजन लिभरपुलका लागि उत्कृष्ट प्रदर्शन गर्दै प्रिमियर लिगको सर्वाधिक गोलकर्तामध्ये एक बनेका हुन् ।
तर उनको टिम लिभरपुलले यो सिजन च्याम्पियन लिग र प्रिमियर लिग दुवैमा राम्रो प्रर्दशन गर्न सकेन। र दुबैबाट बाहिरीसकेका छन् ।































प्रतिक्रिया