विदेशीलाई अपार्टमेन्ट किन्न दिनुहुँदैन : दुर्गा पौडेल

विदेशीलाई अपार्टमेन्ट किन्न दिनुहुँदैन : दुर्गा पौडेल

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले विदेशीलाई अपार्टमेन्ट किन्न दिन नहुने बताएकी छिन् ।

 प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९्/८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले विदेशीलाई अपार्टमेन्ट किन्न दिन नहुने भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

बजेटमा सीमा अतिक्रमण र भूमि फिर्ता ल्याउने विषय उल्लेख नभएको उनको भनाइ छ ।

Logo