आज अर्थमन्त्रीले बजेटबारे उठेका सवालको जवाफ दिने

आज अर्थमन्त्रीले बजेटबारे उठेका सवालको जवाफ दिने

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभा संसदमा बजेटको विषयमा सांसदहरुले उठाएको प्रश्नहरुको उत्तर अर्थमन्त्री जनार्दन शर्माले दिने कार्यसूची छ। अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेको प्रश्नहरुको उत्तर दिने छन् ।  

अर्थमन्त्री शर्माले आज संसदमा विनियोजन विधेयक २०७९ प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तुत गर्ने,  राष्ट्र ऋण उठाउने विधेयक २०७९ प्रस्तुत गर्ने, ऋण तथा जमानत २५औँ संशोधन विधेयक २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, ऋण तथा जमानत २५औँ संशोधन विधेयक २०७९ प्रस्तुत गर्ने कार्यसूची छ।

 

Skip This
Skip This
Logo