खाद्य संस्थानद्वारा प्रशासन अधिकृतको लिखित परीक्षा रद्द

खाद्य संस्थानद्वारा प्रशासन अधिकृतको लिखित परीक्षा रद्द

केन्द्रबिन्दु
0
Shares

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड साविकको (नेपाल खाद्य संस्थान) ले २०७५ सालमा लिएको अधिकृत स्तरको लिखित परीक्षा रद्द गरेको छ।

कम्पनीले सुचना प्रकाशन गरी विज्ञापन न. २१/०७५/७६ अधिकृत, प्रशासन, तह-६ खुलातर्फको लिखित परीक्षा रद्द गरेको जनाएको हो। सर्वोच्चको फैसला र लोकसेवा आयोगको पत्र अनुुसार कम्पनीले २०७५ साल चैत १२, २६ र २७ गते लिएको लिखित परीक्षा रद्द गरेको जनाएको छ।

Logo