कालंगा हाइड्रो लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । कम्पनीले सभा आगामी असार ११ गते बोलाएको हो ।
कम्पनीको सभा केन्द्रीय कार्यालय धोवीघाट, ललितपुरमा दिउँसो २ बजे हुने भएको छ । सभाले कम्पनीको जारी पूँजी वृद्धि गर्नुपर्ने भएकाले प्रबन्धपत्रको दफा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
यसका साथै सभाले कम्पनीको नियन्त्रणमा रहेको शेयर खरीदविक्रीका लागि अनुमति लिने प्रस्ताव समेत पारित गर्नेछ ।































प्रतिक्रिया