एनएमबि बैंक लिमिटेड र विन्ड पावरबीच समझदारी, आधुनिक कृषिमा सहयोग पुग्ने

एनएमबि बैंक लिमिटेड र विन्ड पावरबीच समझदारी, आधुनिक कृषिमा सहयोग पुग्ने

केन्द्रबिन्दु
0
Shares

एनएमबि बैंक लिमिटेडले हाइड्रोपोनिक्स प्रविधिमाआधारित कृषि प्रणालीमा कर्जा लगानीगर्नको लागि विन्ड पावर नेपाल प्रा.लि. सँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

उक्त समझदारी पत्र बमोजिमबैंकले विन्ड पावर नेपालप्रा.लि.बाट हाइड्रो पोनिक्स प्रविधिमा आधारित कृषि प्रणाली खरीदगर्न इच्छुक व्यक्ति तथा व्यवसायलाई कर्जा उपलब्ध गराउनेछ । हाइड्रोपोनिक्स भनेको माटोको प्रयोग नगरी बिरुवाउब्जाउने प्रविधिहो । यसले पानीमा आधारित पोषक तत्वहरू प्रयोग गरी ३ देखी १० गुणा बढी उत्पादन गर्न सक्दछ ।
 

Logo