शनिवार बिहान काठमाडौं आसपास भूकम्पको धक्का महसुस भएको छ।
काठमाडौं लगायतका क्षेत्रमा बिहान २ बजेर ३६ मिनेटमा भूकम्पको झड्का महसुस भएको हो। बिहानीपख गएको भूकम्पको धक्कापछि सर्वसाधारणहरु घर बाहिर निस्किएका थिए ।
थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया