रियल मड्रिडले गर्‍याे मार्सेलोको बिदाइ

रियल मड्रिडले गर्‍याे मार्सेलोको बिदाइ

केन्द्रबिन्दु
0
Shares

स्पेनिस महारथि क्लब रियल मड्रिडले डिफेन्डर मार्सेलोको भव्य बिदाइ गरेको छ । 

सोमबार क्लबले सान्टियागो वर्नावेउमा कप्तानसमेत रहेका ब्राजिलियन स्टार खेलाडी मार्सेलोको बिदाई गरेको हो । ३४ वर्षीय लेफ्ट ब्याक मार्सेलो १५ वर्ष रियलमा बिताएका थिए । मार्सेलो सन् २००७ मा रियल आएका थिए । त्यसयता उनले २५ उपाधि जितेका छन् ।

जसमा पाँच च्याप्पियन्स लिग रहेको छ । मड्रिडमा मार्सेलोले ५४५ खेल खेल्दा ३८ गोलसहित १०३ खेलमा सहयाेग गरेका छन् । 

Skip This
Skip This
Logo