पराराष्ट्र मन्त्री नारायण खड्काले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपपी) नेपालको हितमा नभएकाले अघि नबढ्ने बताएका छन् ।
संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा छलफलका लागि पुगेका परराष्ट्र मन्त्रीले खड्काले ‘एसपीपी’को च्याप्टर क्लोज भएको भन्दै कुनै पनि प्रक्रिया अघि नबढ्ने बताएका हुन् । जारी बैठकमा प्रधानसेनापति प्रभुराम शर्मालगायत छलफलमा छन् ।





























प्रतिक्रिया