स्वयम्भू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउँछु : मन्त्री जीवनराम श्रेष्ठ

स्वयम्भू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउँछु : मन्त्री जीवनराम श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयम्भू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।  

आज सोमवार मन्त्रालयमा पदबहाली गर्दै मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयम्भू र हनुमान ढोकालाई जोड्ने हेरिटेजु मार्ग बनाउने कुरामा विशेष जोड दिने बताए । उनले  आफू सांसद भएदेखि सुरु भएको कामलाई पूर्ण गर्न हस्ताक्षर गरेको बताए । उनले पर्यटन क्षेत्रलाई माथि उठाउने विषयलाई उच्च प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता जनाए ।  

Logo