सहमती भएको बिषय समेटेर नागरिकता विधेयक आउँछ : राजेन्द्र महतो

सहमती भएको बिषय समेटेर नागरिकता विधेयक आउँछ : राजेन्द्र महतो

केन्द्रबिन्दु
0
Shares

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले राजनीति दलबीच मिलेका विषयलाई समेटेर नागरिकता विधेयक ल्याउन लागेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा भाग लिन पुगेका महतोले बिहीबरको संसदको बैठकमा नयाँ नागरिकता विधेयक पेश हुन लागेको बताएका हुन् ।

‘विगतमा राजनीतिक दलबीच भएका सहमतिका बुँदालाई समेटेर मात्रै नयाँ विधेयक ल्याउन लागिएको छ,’ महतोले भने, ‘जुन विद्येयकले जन्मसिद्ध नागरिकताको सन्तानको समस्या समस्या समाधान गर्नेछ ।’ उनका अनुसार गृहमन्त्री बालकृष्ण खाडले बिहीबार बस्ने संसद बैठकमा विधेयक पेश गर्ने सूचना दिएका छन् ।

 

Skip This
Skip This
Logo