कति छ आज सुनचाँदीको मूल्य ?

कति छ आज सुनचाँदीको मूल्य ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार पनि सोही मूल्य कायम भएको छ । तेजावी सुन ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यसैगरी शुक्रबार चाँदी भने प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Logo