बाजुराको बुढीगंगा ३ मा एमालेका अधिकारी विजयी

बाजुराको बुढीगंगा ३ मा एमालेका अधिकारी विजयी

केन्द्रबिन्दु
0
Shares

बाजुराको बुढीगंगा नगरपालिका ३ को वडाध्यक्षमा एमालेका खडकबहादुर अधिकारी विजयी भएका छन । कांग्रेसका गोरखबहादुर रौलेलाई ३०९ मतले पछि पार्दै अधिकारी विजयी भएका हुन । 

एमालेका अधिकारीले ५२८ ल्याए । उनका प्रतिद्वन्द्वी कांग्रेसका रौलेले २१९ मत मात्र ल्याए ।
एमालेले १० वडामध्ये पाँच वडामा जित निकालिसकेको छ । एमालेले वडा नम्बर १, २, ३, ९ र १० मा जित हासिल गरेको छ । कांग्रेसले वडा नम्बर ८ मा जित निकालेको छ ।

Logo